जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु , ५ जनाको अवस्था गम्भीर
सुर्खेत । जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका- ५ गर्खाकोटमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका...