शेखर प्यानलका जीवन परियार सहमहामन्त्रीमा निर्वाचित
काठमाडौँ। नेपाली कांग्रेसको सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् । १४ औँ महाधिवेशन अनतर्गत बिहीबार राति सकिएको मतगणनामा मानबहादुर विश्वकर्मालाई ३७ मतान्तरले पराजित गर्दै जीवन निर्वाचित भएका हुन् ।...