सहमहामन्त्रीबाट उपसभापतिमा जीवन र फरमुल्लाह, डिना महिला महामन्त्रीको प्रतिस्पर्धामा
काठमाडौँ । नेपाली काँग्रेसको १५औँ महाधिवेशनमा निवर्तमान सहमहामन्त्रीहरू माथिल्लो पदको प्रतिस्पर्धामा उत्रिएका छन्। जीवन परियार र फरमुल्लाह मन्सुरले समावेशी उपसभापतिमा उम्मेदवारी दर्ता गरेका छन् भने महालक्ष्मी उपाध्याय ‘डिना’ले महिला महामन्त्रीमा...