जुम्लामा अज्ञात रोगले मौरी मर्न थालेपछि किसान चिन्तित
जुम्ला । जुम्लाका किसानले पालेका मौरी अज्ञात रोगले मर्न थालेपछि मौरीपालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने...