जुम्लामा कालो बजारी रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले प्रशासन कार्यालय जुम्लाको ध्यानाकर्षण गराएको छ। जिल्ला इन्चार्ज बर्खबहादुर शाही (प्रभाजित) र सेक्रेटरी शक्त सिंह रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराइएको हो।...