आज राष्ट्रपतिद्धारा जुम्लामा एमबिबीएस शुभारम्भ
काठमाडौँ । आजदेखि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसको औपचारिक रुपमा शुभारम्भ हुँदैछ । एमबीबीएसलगायत शैक्षिक कार्यक्रमको आज राष्ट्रपति विद्या भण्डारीले शुभारम्भ गर्ने प्रतिष्ठानले जनाएको छ । एमबीबीएस...