कास्कीबाट १५ लाख २५ हजारसहित जुवा खेलिरहेको अवस्थामा ११ जना पक्राउ
पर्वत । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ तातोपानीबाट १५ लाख २४ हजार रुपैयाँसहित ११ जनालाई जुवा खेलिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास...