गोकर्णेश्वरबाट ५ लाख ५२ हजार नगदसहित ७ जना पक्राउ
काठमाडौँ। काठमाडौँको गोकर्णेश्वरमा कौडा खेलिरहेको अवस्थामा ५ लाख ५२ हजार रुपैयाँभन्दा बढी नगदसहित सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। गोकर्णेश्वर नगरपालिका-१, ओख्रेनीस्थित एक घरको दोस्रो तलामा हारजित हुने गरी जुवा...