कारागारबाट भागेका कैदीबन्दीलाई असोज २० गतेसम्म फर्किने मौका
महोत्तरी । जेनजेडको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरीको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्किन मौका प्रदान गरिएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना...