जेन जेड शहीद परिवार र घाइतेलाई मात्रै सुविधा दिने बजेट व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतले जेन जेड आन्दोलनका शहीद परिवार तथा घाइतेलाई लक्षित गरी आर्थिक ऐन, २०८३ मा गरिएको विशेष व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रधान न्यायाधीश...