“भ्रष्टाचार गरे मेरै स्वर्गीय बुबालाई पनि थुन्न तयार छु, सहिद परिवार अलपत्र पार्दिनँ” : प्रधानमन्त्री कार्की
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बालुवाटारमा बुधबार सम्पन्न त्रिपक्षीय संवादको समापनका क्रममा भ्रष्टाचारविरुद्ध अडिग प्रतिबद्धता व्यक्त गर्दै आफ्नै परिवारमाथि पनि कानुनी कारबाही गर्न पछि नहट्ने दृढता देखाएकी छिन्। प्रधानमन्त्री कार्कीले...