जेन जेड फ्रन्टको प्रश्न : वर्तमान सरकारको शासन शैली किन विगतकै जस्तो ?
काठमाडौँ । जेन जेड आन्दोलनको पहिलो वर्ष पूरा भएको अवसरमा जेन जेड फ्रन्टले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै आन्दोलनबाट स्थापित अपेक्षा र शासन सञ्चालनबीच दूरी बढ्दै गएको निष्कर्ष सार्वजनिक गरेको...