रास्वपा सचेतक धितालको अभिवक्तिप्रति जेन जेड शहीद परिवारको आपत्ति, पार्टीसँग मागे जवाफ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सचेतक क्रान्तिशिखा धितालले जेन जेड शहीद प्रथम स्मृति दिवसको कार्यक्रमबारे दिएको अभिव्यक्तिप्रति शहीद परिवार तथा घाइतेहरूले आपत्ति जनाएका छन्। जेन जेड शहीद परिवार कल्याणकारी...