सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड, ४ किशोरलाई ८-८ वर्षको जेल
काठमाडौँ । १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको अभियोगमा बङ्गलादेशमा ६ जनालाई मृत्युदण्ड दिइएको छ। महिला तथा बालबालिका उत्पीडन निवारण न्यायाधिकरण-३ खुल्नाका न्यायाधीश अब्दुस सलाम खानले बलात्कारमा संलग्न ६ जनालाई...