निर्वाचन कानून उल्लंघनको मुद्दामा दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनलाई जेल सजाय, निर्वाचन बदर हुने
कोरिया । दक्षिण कोरियाको एक अदालतले पूर्वराष्ट्रपति युन सुक-योललाई राष्ट्रपतीय निर्वाचनका क्रममा झूटो विवरण दिएको ठहर गर्दै जेल सजाय सुनाएको छ । निर्वाचन कानून उल्लंघनको अभियोगमा आएको यस फैसलाले उनको...