विपद् व्यवस्थापनमा नेपाल-चीन-भारतबीच त्रिपक्षीय समन्वय संयन्त्र बनाउन लिङ्देनको प्रस्ताव
काठमाडौँ। प्राकृतिक विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्रभावकारी बनाउन नेपाल, चीन र भारतबीच सूचना आदानप्रदान तथा समन्वयको छुट्टै संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघि सारेका...