‘जलवायु संकटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छ’: महासचिव गुटेरेस
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका विपद्ले जलवायु संकटको जोखिम पुष्टि गरेको भन्दै विश्व समुदायको ध्यानाकर्षण गराएका छन् । राष्ट्रसंघको ८१औँ महासभाअन्तर्गत साधारण सत्रको उद्घाटन सत्रलाई सम्बोधन गर्ने...