इजरायल-हमास युद्धबारे अमेरिकी अधिकारीहरूसँग वार्ता गर्न साउदी रक्षामन्त्री ह्वाइट हाउस जाने
तेल अविव । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनका अधिकारीहरूसँग कुराकानी गर्न साउदी अरबका रक्षामन्त्री खालिद बिन सलमान अल साउद सोमबार ह्वाइट हाउस जाने अपेक्षा गरिएको अमेरिकी समाचार वेबसाइट एक्सियोसलाई उद्धृत...