अमेरिकी राष्ट्रपति निर्वाचन : बाइडेन जित नजिक, ट्रम्प अदालत जाने तयारी
वासिङ्टन । अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन जित नजिक पुगेका छन्। बुधबार मिसिगन र विन्कन्सिन राज्यमा जित हासिल गरेसँगै उनी जित नजिक पुगेका हुन्। चार वर्ष अगाडि...