कङ्ग्रेसमा बाइडेनको पहिलो सम्बोधन, ‘प्रहरी, आप्रवासन र बन्दुक नियन्त्रण’ मा प्राथमिकता
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्तराज्य अमेरिकाले फेरि सही मार्ग समातेको गर्वका साथ घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि अमेरिकी संसदको संयुक्त सत्रलाई बुधबार पहिलो पटक सम्बोधन...