ज्ञानेन्द्रबहादुर कार्की काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौँ । नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की महाधिवेशन प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। सुनसरी-४ को क्षेत्रीय अधिवेशनबाट कार्की खस आर्यतर्फको महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत दामोदर दाहालका...