रत्नपार्कको नाम परिवर्तन नगर्न भन्दै राप्रपाले काठमाडौँ महानगरलाई बुझायो ज्ञापनपत्र
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौँले रत्नपार्कको नाम परिवर्तन गर्न नहुने भन्दै मंगलबार काठमाडौँ महानगरलाई ज्ञापनपत्र बुझाएको छ । राप्रपा काठमाडौँ जिल्ला अध्यक्ष नवराज सिंखडाको नेतृत्वमा महानगरपालिकामा रत्नपार्कको नाम परिवर्तन...