अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्रीलाई बुझायो १५ बुँदे ज्ञापनपत्र
काठमाडौँ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न मागसहितका १५ बुँदे ज्ञापनपत्र बुझाएको छ । बुधबार बिहान बालुवाटार पुगेर सो सङ्गठनका प्रतिनिधिहरूले...