झाडापखालाले सप्तरीमा एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौँ । सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...