नेपाल एयरलाइन्सले माथिल्लो भाडादरको टिकट नबेच्ने
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने भएको छ । अन्तर्राष्ट्रिय सेक्टरहरूको इकोनोमी क्लासमा माथिल्लो भाडादरका टिकट नबेच्ने निर्णय भएको नेपाल एयरलाइन्सले जनाएको छ...