हिमालय एयरलाइन्सको टिकट अब अनलाइनबाटै बुकिङ गर्न सकिने
काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने निजी लगानीको हिमालय एयरलाइन्सले इन्टरनेट बुकिङ इञ्जिन सेवा सुरु गरेको छ। एयरलाइन्सबाट ग्राहकले डेक्सटप वा मोबाइलबाट आफ्नो सुविधाअनुसार एयरलाइन्सको www.himalaya-airlines.com मा गएर टिकट बुकिङ...