भोटेकोशी बाढीबाट उद्धार गरिएका ४८ घाइते टिचिङ पुगे, २१ जना डिस्चार्ज
काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीबाट उद्धार गरिएका घाइतेमध्ये त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि आउनेको संख्या ४८ पुगेको छ। अस्पतालले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार शुक्रबार दिउँसो ४ बजेसम्म २७...