राष्ट्रपतिले दसैँको सर्वसाधारणलाई टीका लगाइदिने
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएकी छन् । राष्ट्रपति कार्यालय, शीतल निवासका अनुसार दशमीको दिन १९ गते दिउँसो २ देखि ३ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, न्यायाधीश,...