तिहारको टीका लगाएर फर्किँदै गर्दा बसको ठक्करबाट एक जनाको मृत्यु
काठमाडौँ । दिदीको हातबाट तिहारको टीका लगाएर फर्कँदै गर्दा दाङको देउखुरीमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका-५ सिंगे निवासी करिब ६५ वर्षीय रामप्रसाद भट्टराईको बसको ठक्करबाट...