नेपाललाई छैटौँ सफलता, नन्दनले लिए कप्तान ब्रुकको विकेट
काठमाडौँ । आइसिसी टी-२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डविरूद्धको खेलमा नेपालले छैटौँ विकेट लिएको छ। नेपालका लागि नन्दन यादवले १९ औँ ओभरको दोस्रो बलमा विकेट लिएका हुन्। उनले इंग्ल्याण्डका कप्तान ह्यारी ब्रुकलाई...