सन्दीपलाई टी-२० विश्वकप खेल्न आइसिसीले दियो अनुमति
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा समावेश गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसिसीले अनुमति दिएको छ । विश्वकप खेल्ने टोलीमा सन्दीपलाई समेट्न नेपाल क्रिकेट संघ क्यानले गरेको...