टी-२० विश्वकप : भारतले इंग्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य
काठमाडौँ । अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी विश्वकपको दोस्रो सेमिफाइनलमा भारतले इंग्ल्यान्डलाई जितका लागि १ सय ६९ रनको लक्ष्य दिएको छ । एडिलेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको भारतले...