टोपबहादुर रायमाझी र पूर्व गृहसचिव पाण्डेसहितका कैदी बन्दी फरार
काठमाडौँ । केन्द्रीय कारागार सुनधाराबाट कैदीबन्दीहरु फरार भएका छन् । फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेक नारायण पाण्डे पनि रहेका छन् ।...