२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोपबहादुर रायमाझी र पूर्व गृहसचिव पाण्डेसहितका कैदी बन्दी फरार

अ+ अ-

काठमाडौँ । केन्द्रीय कारागार सुनधाराबाट कैदीबन्दीहरु फरार भएका छन् । फरार हुनेमध्ये नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका नेता टोपबहादुर रायमाझी र पूर्व गृहसचिव टेक नारायण पाण्डे पनि रहेका छन् ।

प्रहरी स्रोतका अनुसार हिजो रातिदेखि कैदी बन्दीहरूले होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरू कारागार छोडेर बाहिरिएका थिए । त्यसपछि कैदीबन्दीहरु पनि क्रमशः भाग्न थालेका हुन् ।

अधिकांश कैदी फरार भएपछि सेना परिचालन गरिएको थियो । सेनाले अहिले कारागारलाई नियन्त्रणमा लिएको छ ।

यता नेपाली सेनाले भने भागेका केही कैदीलाई पक्राउ गरी पुनः कारागारमा ल्याइएको छ । तर, टोपबहादुर रायमाझी र पूर्व गृह सचिव पाण्डे भने अहिलेसम्म फर्किएका छैनन् ।