२९ फाल्गुन २०८२, शुक्रबार
रवि लामिछाने र ‘प्रचण्ड’बीच टेलिफोनमा कुराकानी
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच टेलिफोनमार्फत संवाद भएको छ। ‘प्रचण्ड’ निकट स्रोतका अनुसार हालसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र...