टेलिमेडिसिन सेवा व्यवस्थित गर्न छुट्टै जनशक्तिदेखि बिरामीको विवरण सुरक्षासम्ममा जोड
काठमाडौँ । सरकारले टेलिमेडिसिन सेवालाई थप प्रभावकारी र दिगो बनाउन छुट्टै जनशक्ति व्यवस्थापनदेखि बिरामीको विवरण तथा उपचारसम्बन्धी अभिलेख सुरक्षित राख्नेसम्मका विषयमा आवश्यक सुधार अघि बढाउने भएको छ। स्वास्थ्य तथा खाद्य...