टोखामा १४ हजार १८६ मत गणना, प्रमुख र उपप्रमुखमा काँग्रेसको अग्रता
काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार रजनी थापाले अग्रता लिएकी छन् । स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज १४ हजार १८६ मत गणना हुँदा काँग्रेसकी...