टोखाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्ने
काठमाडौं । टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा खटिएर...