इजरायल-हमास युद्ध : मानवीय सहायता सामग्री बोकेका ट्रकहरू गाजा क्षेत्र प्रवेश
काठमाडौँ । इजरायल-हमास युद्ध सुरु भएपछि पहिलो पटक आपत्कालीन मानवीय सहायता सामाग्रीहरू बोकेका ट्रकहरू गाजा क्षेत्रमा प्रवेश गरेका छन् । रोयटर्स, बीबीसी लगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले सेतो झण्डासहितका संयुक्त राष्ट्रका...