१६ कार्तिक २०८१, शुक्रबार
ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्यु
काठमाडौँ। पाल्पाको माथागढी गाउँपालिका २ फेदीमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । लु २ ख १४५ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ५३ वर्षीय टेकबहादुर ढेंगाको मृत्यु भएको...