ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको विभागको स्पष्टोक्ति
काठमाडौँ । यातायात व्यवस्था विभागले सामाजिक सञ्जालमा सार्वजनिक भएको ट्राफिक जरिबानासम्बन्धी नयाँ दर उल्लेख गरिएको सामग्री आधिकारिक नभएको जनाएको छ । विभागले सूचना जारी गर्दै मोटर यातायात तथा ट्राफिक नियमावलीको...