ट्राफिक नियम उल्लंघन गरेका एक हजार बढीले गरे सवारी व्यवस्थापनमा सहयोग
काठमाडौँ । अन्य दिनको तुलनामा आज दिउँसो काठमाडौँका मुख्य तथा व्यस्त चोकमा पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट लगाएर हजारौँ युवायुवती ट्राफिक नियम सिकाउनमा व्यस्त देखिन्थे । यसरी पहेँलो रङ्गको ‘क्यामाफ्लाइज’ ज्याकेट...