४ जना चालक ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौँ । लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउँदै गरेका ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । भक्तपुरको जगातीमा शुक्रबार गरिएको चेकिङका क्रममा उनीहरूलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा आउनेमा...