काठमाडौँको ट्राफिक व्यवस्थापनमा सुधार भएको बालेनको दाबी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले काठमाडौँको ट्राफिक व्यवस्थापनमा सुधार भएको दाबी गरेको छ । मेयर बालेन साहले काठमाडौँको ट्राफिक व्यवस्थापनमा सुधार आएको भन्दै विगतको तुलनामा जाममा बस्नुपर्ने समय ५ मिनेट छोटिएको...