‘हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने अवस्था अन्त्य गर्नुपर्छ’ : आईजीपी कार्की
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन्। काठमाडौँ महानगर प्रहरी बलको ३४औँ...