सभामुख अर्यालद्वारा कलंकी क्षेत्रको ट्राफिक अवस्था र सडक पूर्वाधारको स्थलगत निरीक्षण
काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालले काठमाडौँ-९ निर्वाचन क्षेत्रअन्तर्गत पर्ने कलंकी क्षेत्रको यातायात व्यवस्थापन र सडक पूर्वाधारको अवस्थाबारे स्थलगत निरीक्षण गरेका छन्। सभामुख अर्यालले कलंकी आसपासमा देखिएको सवारी...