सिन्धुलीमा प्रहरीको गस्ती: खैरो हेरोइन र ट्रामाडोलसहित ५ जना पक्राउ
काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका-९ भीमानबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ र ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ । महोत्तरीबाट काठमाडौँतर्फ आउँदै गरेको मधेस प्रदेश ०५-००१...