सहकारी ठगी मुद्दामा पूर्वसांसद इच्छाराज तामाङसहित १७ जना दोषी ठहर
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले सहकारी ठगीसम्बन्धी मुद्दामा नेकपा एमालेका पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गरेको छ। न्यायाधीश कृतबहादुर बोहराको इजलासले तामाङसहित दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी,...