‘सांसदको व्यस्तताका कारण समितिको काम प्रभावित हुनसक्छ’ : पूर्वसभापति गैरे
काठमाडौँ । नेकपा एमालेका नेता तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका पूर्वसभापति ठाकुर गैरेले सांसदहरूको व्यस्तताका कारण समितिको काममा व्यावहारिक कठिनाइ आउन सक्ने बताएका...