देउवाको गृह जिल्लामा जनसभा गर्दै रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो पटक डडेल्धुरामा जनसभा आयोजना गर्ने भएको छ। रास्वपाले नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा जनसभा गर्ने भएको हो। रास्वपाले...